`पुनित कर्म गर्दा धेरैको आँखा लाग्ला तर सत्कर्म रोकिन्न´- डा. दिलजान मन्सुर Tamasoma Jyotirgamaya
HTML-код
- Опубликовано: 7 сен 2024
- `पुनित कर्म गर्दा धेरैको आँखा लाग्ला तर सत्कर्म रोकिन्न´- डा. दिलजान मन्सुर
tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर
#तमसोमा_ज्योतिर्गमय शनिबार राति ८:०० बजे !
Guest: Dr. Diljan Mansoor- चिकित्सक
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#adhyarobataujyaalotira #tikaramyatri
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
तपाईंको अन्तर बाद धेरै राम्रो टिका सर 🙏
डाक्टर साहाबकाे कुरा धेरै राम्रो छ 🙏
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान्
तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤨
रोगबाट मुक्ती ☺️ सबै जना स्वास्थ रहोस् 💐🙏
Confucius
उहाँको अन्तरबार्ता आएकोमा धेरै खुशी छु। धन्यवाद टिका सर।
डा दिलजान को सबै सल्लाह हरू राम्रो छ ; मैले त उहाँ ले भने झै गरेर हेरिसकें सरिरलाई निकै राम्रो भयो !
उहाँको उपचार पद्धति अपनाउदै ७ बर्ष देखी खादै आएको मधुमेह को औषधि बाट मुक्त भएको पनि १.५ बर्ष भै सक्यो ! धन्यवाद dr मन्सुर !
Kaha uhako cleaning
डा. साहबको सल्लाह सुझाव बहुतै सान्दर्भिक छ जीवन सजिलो गरि बाँच्न । दिनचार्या तथा खानपान बिग्रेर नै मानिसलाई तथानाम रोगले च्यापेका हुन । प्रशोधित है न प्राकृतिक चीजबीज मात्र खाने गरौं । प्रणाम ब्ययाम र ध्यान नित्य गरौं ।
डाक्टर दिलजान मन्सुरको खाना औषधी र भान्सा अस्पतात को उपचार पद्दती स्वागत योग्य छ।
यो अन्तर वार्ता अलि ब्यक्तीगत र ब्यबसायीक कुरामा समय गयो। अर्को अन्तरवार्तामा डा. मन्सुर भित्रको अथाहा ज्ञान खोदल्नु पर्छ।
उहाँको अन्तर्वार्ता आउँदा टाउको दुख्ने हरुले अन्तर्वार्ता नहेर्दा भै हाल्छ नि तर म चाहिँ उहाँको सरसल्लाह बाट धेरै लाभम्बित भएको छु।
डा साप , हजुरको बिज्ञाता प्रति सलाम ❤❤
उहाँ असल doctor हो । ❤❤❤❤
❤❤❤ दिलजान सरले भनेको कुरा यकदम ठिक छ उहाको ईन्टरभ्यु हेरेर चिनि कोक फेन्टा बियर प्याकेटको खाना छोडिदिय सकभर नेच्युरल खान्छु २५ % भाट कटौटि गरेको छु काम र workout पनि गर्ने हुनाले
आवश्यक अन्तर्वार्ता
🙏🙏🙏🙏🙏🙏
Yo dr sir ko interviu la mero life change vayo maila 4 wota medician khanthya aila malai khan pan la sancho vayo aila medicine khanna thanks dr curd, diljan mansoor. ❤❤❤❤
धेरै धेरै धन्यबाद संचालक र डा. दिलज्यूलाई 🙏🙏🙏
डा. मन्सुर को भनाइ सहि हो
सलाम छ डा.साप🎉🎉
आफूलाई जे गर्दा ठिक लाग्छ त्यही गर्नु डा.दिलजनको कुरालाई विरोध गर्नुलेअर्थ राख्दैन।तर मैले उहाँको भनाई शिरोपर राखेको छु र अहिले मेरो वजन 15 के जी घटेको छ म खुशी छु।धन्यवाद उहालाई र टिका सरलाई।
Dhanyabad yatri sar.
Salute Dr. Sab ❤❤❤❤❤❤❤
He is very down to earth man..🙏🙏@dr .uhako kura le maile afno jiwan ma healthy hune dherai habits apply garera aja ma fit n fine bhakochu..Thanks to all his knowledge that i can hear🙏🙏🙏🙏🎉🎉🎉
It’s a great talk of awareness and really inspiring for our day today diet. Watching from USA
उहाँले दिएको डाइट प्लान धेरै राम्रो छ । म आफैलाई धेरै राम्रो भएको छ । 🥰
Ani k khelauna ramro xaina vnay ta Media ko agadi😊
@@thakurichannel4825 कसले राम्रो छैन भन्यो र?
diet plan share garnus na, please
@@kuumarrdbhattarrai7772
१. carbohydrates हुने खानेकुरा जस्तै भात, आलु निकै कम गर्ने ।
२. नास्तामा low calorie खानेकुरा जस्तै स्याउ, काक्रा, खरबुजा, आदि लिने ।
३. प्रोटिन धेरै भएको खानेकुरा समावेश गर्ने । चिकेनमा धेरै प्रोटिन हुन्छ । तर एन्टिबायोटिक ट्रिट गरेको कुखुरा भन्दा खेलेर हुर्केका कुखुरा खाने । अरु पनि oats, मुङफली, माछामा पनि प्रोटिन धेरै हुन्छ ।
४. प्रोटिन मात्र खाएर पेट भरेको दिन carbohydrate कम खाए पनि हुने ।
५. सुगर भएको मान्छेले निश्चित उहाँले सिफारिस गरेको छुट्टै डाइट प्लान अपनाउनु पर्छ ।
अन्तरबार्ता छाेटाे भयाे सुनि राख्न मन लागेकाे थियोे
Great doctor keep your good work we need your support for good health watching from Nepal ❤❤❤❤
Dherai ramro parasna garnuvo dherai dherai dhandebad 🙏🙏
great
Great talk Dr. Kurt. I salute you
Great content. Thank you yatri sir.
Watching you from Australia
Thank you Dr. 🙏Your truly Inspiring. Thank you Tika sir 🙏 from 🇺🇸
डा.कर्ट साब लाई मैले भेट्न त पायको छैन,बरिस्ठ पत्रकार टिकाराम यात्री ज्यु को अन्तरबार्ता मार्फत मेरो भान्सा सुधारियो म लगायत मेरो परिवार खानपान मा अनुसासित भयकोछौ म धन्यवाद ,यात्री, ज्यु
सलाम dr साहेब लाई ।
डा. दिलजान को सबै सल्खाहहरु राम्रो छ म उहाको भनाईमा सारै प्र भाबित छु 🙏🙏
Thank u Dr. Great information
Thank you so much Dr 🙏🏻
कति राम्रो कार्यक्रम
पन्द्रसय तिरेर consultation को लागि गएको त अर्को दस हजार तिरेर group class मा आउनुस भन्नुहुन्छ. he is a good doctor with immense knowledge तर fast track मा पैसा कमौना तिर लाग्नुभयो
उत्तर दिनुहोस
🎉🎉🎉
My favorite interview...
THANK YOU TIKARAM SIR FOR CLEAR LOTS OF DOUBTS ABOUT DR.KURT. I AM ALSO HIS PATIENT . AND WITH HIS TREATMENT I AM ALL OK NOW . AND NOW I DON'T TAKE ANY MEDICINE FOR MY HEALTH ISSUES WHICH I AM TAKING FROM 14 YEARS BACK . I AM ALL OK AND HEALTHY NOW. THANK YOU SO MUCH ONCE AGAIN.
यिनी पोषक विग्य हैनन्, यिनको मुध्दा परेको छ भन्छन् त।
Aile bhat khanu hunxa hajur ki nai sir
❤❤
तपाईंको सबै कुरा राम्रो छ🙏🙏
तपाईहरुको बार्तालाप डा: सापको सुझाव एकदम राम्रो लाग्यो।
❤❤❤❤❤❤❤
Great interview.
Wow❤❤❤
Salute dr sap
Dr aanil ko interview herna man xa yatri ji
Listening from my car:)))from newyork🙏🙏🙏
Best Dr of Nepal. Only he talks about insulin resistant.
Aja dherai khusi lageo
Salam x dr dil jan mansun
Great ❤❤
He is a good doctor ❤❤
Diljan is great man
डा कर्ट को प्रवक्ता नियुक्त भएजस्तो लाग्यो।
Youth Docter ! sweet voice and good advice ! I love to this interview.
Malae Dr. Saap ko diet plan le ramro kam gareko cha. Very good doctor.
स्वास्थ्यकै जानकारहरुले यो गलत छ भन्दै गर्दा , गएकाहरुले ठिक भएन भन्दै गर्दा यात्री दाइलाइ जबर्जस्ती यी मान्छेको हाइफाइ किन गर्नुपर्ने बाध्यता रहेछ ???
truly convinced dr mansur!❤
🙏🙏🙏
❤❤🎉❤❤
डाक्टर दिलजान मनसुर - कर्टलाई जसले राम्रो बुझेको छ , उहाको खानपानको उपचार अनुशासित भै पालना गरेको छ उसले रोगमुक्त भै स्वस्थ जीवन बाँच्न सक्छ ! म लामो समय करिव १५/१६ वर्षसेखी मधुमेह , रक्तचाप, कोलेस्ट्रोल , युरिक एसिड लगायत बिबिध रोगका औषधि दिनको ८ चक्की खाने मान्छे आज औषधि बिनाको आरामको जीवन बाँचेकी छु ! यस्तो एक होनहार व्यक्तिलाई अनेक लान्छना लगाउने कार्य भयो त्यो अक्षम्य छ ! औषधि दिने डाक्टरको पो डर छ त यहाँ किनकि औषधि नमिलाएर र रोगै पत्ता नलगाई हचुवाको भरमा कैयौँ ले ज्यान गुमाएका छन ! तसर्थ यात्री सरले पुन: अर्को शृङ्खला ल्याएर उहालाई न्याय दिने कोसिस र धेरैभन्दा धेरैले नव जीवन पाऊन भन्ने उद्देश्यले तयार पार्नुभएछ खुसी लाग्यो ! डाक्टर साब तथा टीकाराम यात्री सर दुबैलाई नमन ! दुबै हाम्रो देशका लागि अति आवश्यक व्यक्तित्व हुन !!!🙏🙏
Mani Bpko Bimari ho hjrle kasari k khanu vyo ra thik vota hjrko bp plz vndinu na malai pani
मैले डाक्टर साबको क्लिनिक गएर खानपानको क्लास लिएकी हुँ! अनुशासित भै उहाँले भने अनुसार खानपान मिलाएर खाएर नै मेरा सबै रोग हटे र स्वस्थ हुन पुगेँ!
Ktm kaha x medam drko clinic Ani kati dinko class hunx
उहाको क्लिनिक मैतीदेवी चोकमा छ ! FDH clinic .पहिलो दिन नै खानपान बारे सल्लाह दिनुहुन्छ । सबै शारीरिक परीक्ष्यण पछि !
Dr sab❤
Whatever this doctor practicing is pure science. low carb diet is a real thing
कृषि विज्ञहरूको विज्ञता सुनउन यात्रि सर । कति एउटै डक्टर सापलाई मात्र।
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
औषधि व्यापारी र उनीहरुको कमिशनमा पेशा गर्ने डाक्टरहरुले डा दिलशानको खानपिन बाट नै रोग नियन्त्रण गर्ने कुरो पचाउन सकेनन् ।
Doctor saab ko ekdum herne technique superb cha …Japan ma pani yastai huncha …aushadi vanda khanpin diet lai importance dincha . New practice ho time lagcha .
I find his technique useful
Ekchoti dr. Diljan ko class course grnu ani dr. Ko yogdan bujhna skinx
Every person need different diet plan according to his/ her body not only low carb diet
Mansoorlai bui bokna k kuraley badhya greko xa yatrilai....
मैले हजुरलाई पछ्याएकाेछु तर हजुरले भनेझै माछामासु, दही, दूध, घ्यु चाही म लिन्न। हाम्रो दैनिकीमा बाेटबिरूवाबाट प्राप्त खानेकुरालाई समावेश गर्ने र अन्य फ्याक्ट्रिबाट अाउने खाना बन्द गर्ने, धुम्रपान मध्यपान नगर्ने हाे भने कडा भन्दा कडा राेग पनि निकाे हुन्छ त्यसकाे म एउटा उदाहरण हुँ।
भात खान छोड्न सकिन अरु छोडे मैले पनि dr ji को सुझाव अनुसार ।
good job😮
यात्री जी पनि बिक्न थाल्नु भो है यो dr फताहा हो सब को मालुम हे
ज्ञान को भण्डार् दुबै जना , कहिले काही त कृषि को विद्वान हरु पनि ल्याउनुश न
उहाँको क्लिनिक कुन ठाउँमा छ हाेला जानकारी पाउँ न
Dr. भाई को Diet knowledge त ठिकै छ, तर अल्लि छिटो धनी हुने चाहनाले गर्दा सबै patients लाई एकै किसिमको solution बतायेको हो । 😂, धनी आजको भोलि बन्न सक्किन्न भाई, धैर्य राखेर काम गर्नु ।
व्यवहार मा डुवेको राम्रो ।
Thug
कम्प्लेन गर्ने हरु प्रायोजित हुन, वा खानपान मा गडबड गर्ने हरु हुन
Ma 2 bailai saman garxu tara nepali bajarma paini vej bisadi hunale froj khana tq holaki
🙏🙏🇳🇴
अन्तरबार्ता हेरेर टाउको दुख्नेहरुले भित्तामा ठोकेर बस नहेर्दा भयो तर उहाँकै कारण मैले १० के जि तौल घटाएको छु ।
Dr hajurlai kasari bhetna sakinxa
मासु कसरी जीवन्त खाना होला बुझेन
clinic kaha ho
सारा मेडिकल साइन्स ,मेडिकल एक्पर्डिज एकातिर यिनकाे बिज्ञान एकातिर छ।
यस्ता बिबादित पात्रलाई पटक पटक अन्तरवार्तामा ल्याएर के सन्देश दिन खाेज्नु भएकाे?
डा. भगवान ,अाेममूर्ति वा अरु प्रतिष्ठित डाइटिसयनहरुकाे स्वास्थ्य ज्ञान गलत ,यिनकाे ज्ञान सहि भन्न खाेजेकाे कि कसाे हाे ?
यिनकाे स्वास्थ्य टिप्स फ्लाे गर्नु अबैज्ञानिक र मेडिकल साइन्सकाे दृष्टीले अप्रमाणित भनिसक्दा पनि तपाईं यिनलाई महिमाण्डन गर्दैहुनुहुन्छ त टिकारामजी।
if there is a scientific basis, please publish in a medical journal with facts and figures. You can not extrapolate your individual experiment, on you only, to the rest of the population. It is totally anecdotal. By the way, what is your medical degree and thesis ?
When carbon gets hydrated, it becomes carbohydrate.
अन्तर वार्ता राम्रो थियो चिनी छोडनु पर्ने भयो अब
नेपालमा अरु डाक्टर नै नभएजस्तो यस्तो विवादित मान्छेलाइ पटक पटक किन स्थान
Because of personal interest
जन्मदाकाे दिनमा नै साथैमा मृत्यु साथै लिएर अाएका छाै ।डा. मन्सुरले भान्सामा सुधार गराै केही हदसम्म सजिलाे गरि बाचाै भन्ने शिक्षा दिने डा. लाई बुझेर मात्रै दाेष लगाउ अनावश्यक लाछना नलगाउनु राम्रो हुन्छ ।
डा साप अलि आमा बुबाको कुरा धेरै जोडिनु हुन्छ सबैको पिता माता को तेतिकै ठुलो दुख बाट त्याग मृत्यु को मुखबाट बचाएर जोगाउनु भएको हुन्छ अलि फरक फरक कथा हुन्सक्छ । तराई भेग को परेको हुनाले त्यो समुदायको जाति समुदायको लागि उहाँको चिकित्सक पेशा जति ठुलो हो देशमा पहाडी क्षेत्र खसै कम महत्व बिषय हो लाग्छ । प्रश्नचिह्न हरुमा कुरामा अरु वा तपाइले बुझेन भन्नु र मैले हजुरलाइ बुझाउन सकिन अर्कै अर्थ लाछ । कम उमेर भएको हुनाले जुन पेशा छ त्यो थाहा होला तर अरुलाइ यो यो सिकाउने पढाउनु अलकाँचो भएको हो कि ?
You doutour sap ko medical clinic le clean cheat payo ki ajhai testai gari janta ko health mathi khelinai rako cha🤔🤔🤔
डक्टर को कुरा सही हो तर डक्टरसाब लाई लागेके आरोप चोख्यउन रुद्रीपुटिक लगाएको त हैन
यात्री जि शंका गर्न त पाईन्छनी 😅
यो डाक्टर त दानव जस्तो लाग्छ मलाई
फटा हरु को राजा अर्को फटा यो हो